जस्तै छराजेश स्पन्दन · Oct 17, 2024निस्पष्ट यो रात लाग्छ, तिम्रो गाजल जस्तै छफेरि उडि कता-कता पुग्ने मन, बादल जस्तै छ