जवानी हुन्छएस पि माथवर · Jul 11, 2018मेरो घरमा जहिल्यै आटो पाक्छ, सिन्की झोलपानि हुन्छ ।हजुर हुनेखाने होइसिन्छ र पो दिन दिनै बिरियानी हुन्छ ।।कलिलो काँचो बीस बर्षे ठिटो बाध्यताले मुग्लान छिर्यो।