भर्ला झोलारिजाल किरण · Aug 8, 2019नयन तिम्रो , कस्तो गोलाहृदय माझै ,भैगो सोला ।बदन चाँदी, देख्दा खेरीसकल होसै ,गुम्ने होला ।