जीवनभरदिनेश रोकामगर · Mar 28, 2019जीवन भर तिम्रो हुन सकिनक्षितिज पारि भयाै छुन सकिनकुरा हुन्थे दुःख सुखका धेरैअंगालोमा बाँधि रून सकिन