जिन्दगीपुरुषोत्तम सुनुवार · Mar 20, 2020जिन्दगी जसरी नै चल्दो रैछ !!बिना दाउरा आगो बल्दो रैछ !!परिस्थितिले ठक्कर दिएसी,,जवानी पनि आफै गल्दो रैछ !!