जिन्दगीलाई पनिअधुरो मन्जिल · Jul 2, 2021बिर्सियो जिन्दगीले जिन्दगीलाई पनिजिउने प्रयास गरिरहेछ भोलिलाइ पनिधेरै भयो तिमिलाइ मुटुभित्र राखेकोखुब आराम मिलेको छ छातीलाइ पनि