जीवन सम्झिदादिपेश (दिप) · Aug 6, 2019कहिलै नभरिने रहरको, झोलि सम्झिदा !!अतितले सताउछ हरपल,भोलि सम्झिदा !!मनमा अझैपनि, रहरको मुना पलाउछ;बचपनमा हिडडुल गर्ने , खोलि सम्झिदा !!