जोकर मुसा भुस बोकेर आउँछसुजन बुढाथोकी "कान्छा" · Mar 17, 2020जोकर मुसा भुस बोकेर आउँछ जब गाउमा भोकमरी हुन्छयो त्यस्तो देश हो जहाँ भगवानहरू पनि भ्रष्टाचारी हुन्छबिदेशले चन्द्रमामा यान पठाएर प्रकाश ल्याछ मानौ