बिचित्र विवेक श्रेष्ठ · Mar 23, 2021
सँगै बिताएका ति दिन अनि रात को के कुरा गर्नु,
सम्बन्ध जोड्ने अनि निभाउन नसक्ने त्यो साथको के कुरा गर्नु,
खै अरूको लागि यो मन मस्तिष्कमा केही सोची सकेकेको छैन,
तिम्रै नामको मेहेन्दी भएन भने भएर यी हात को के कुरा गर्नु