कहाँ छुटिन्छ रजीवन भट्टराई · Sep 20, 2024छुटाउँ भन्छे नाता प्यारी नाता कहाँ छुटिन्छ र।टुङ्ग्याउँ भन्छे सम्बन्ध, त्यो नि कहाँ टुङ्गिन्छ र।।