कसले बुझ्छकल्पना लिम्बु · Oct 18, 2024जताततै पिडै पिडा कष्ट छ कसले बुझ्छ।सपना जति सबै छरपस्ट छ कसले बुझ्छ।।देख्नेले पनि नदेखे झै गरेर हिडिदिन्छन ।हेर्नेहरुको लागि त स्पस्ट छ कसले बुझ्छ।।