कत्ती पनि छैनBinju GC · Dec 1, 2023भरोसा छ मायाको शंका कत्ती पनि छैनमायाको साथ पाएदेखि दुःख रत्ती पनि छैनखुसी नै खुसी को माहोल छ सानु