के भनु खैयुवराज ढकाल · Oct 10, 2017के भनु खैगजलTap to listenमनको बाध फुटाएर जान्छ्यौ भने के भनु खैलाको माया टुटाएर जान्छ्यौ भने के भनु खैकसम खायौ बाचा बाध्यौ सगै जिउछु भन्यौ