केहि दिन सकूँNahakul Upadhayay · Jul 16, 2016जो छ त्यसैमा रमाउन सकुँ । आफ्नै मिहिनेतले कमाउन सकुँ ।।जो छ त्यसैमा रमाउन सकुँ ।आफ्नै मिहिनेतले कमाउन सकुँ ।।मर्दा साथमा लाने के नै पो छ यहाँ ।सबैको दिलमा डेरा जमाउन सकुँ ।।