खोजबाम बोगटी · Jun 4, 2018मेरो र उनको एउटा खोज थियोसपना देख्ने उनको एउटा सोच थियोदिउँसै आखा चिम्लिएर उनि भविष्य खोज्थिन्नियालेर हेर्दा उनि आफुलार्इ पाउन्थिन्।