खोज्दै छुBinju GC · Aug 7, 2024मैले बाँच्ने जिन्दगीको सार खोज्दै छु ,पाउनु पर्ने सबै मेरो अधिकार खोज्दै छु ।