किन बनाको ?मधु बाबु गौतम · Apr 2, 2019घरमा दुलहि हुनेले बाहिर गर्लफ्रेण्ड किन बनाको,सोच्छु बैङ्कले नि चेक अनि एटिएम किन बनाको ।छिमेकिको झिलिमिलि बङ्गला देखेपछि छोराले,सोध्छ बा हाम्रो घरमा दिन पछि रात किन बनाको ।