कोदालोएस पि माथवर · Dec 31, 2021कुटो गर्नुपर्छ कोदालो गर्नुपर्छसुखदुखमा हातेमालो गर्नुपर्छतिम्रो शहरमा जस्तो सुबिधा छैनयता सधै उकालो ओरालो गर्नुपर्छ