कोहि छ कि ?कृष्ण आचार्य · Aug 25, 2021तिम्रा मेरा आँखा जुध्दा रिसाउने पो कोही छ कि?अन्तै तिम्रो मनको कुरा बिसाउने पो कोही छ कि?