Sudip Dallakoti · Jul 22, 2016
खुसी, रोधन अनी त्रास जिन्दगी रहेछ! र अन्धकार पछि प्रकाश जिन्दगी रहेछ! कसैले मलाई प्रेमको परिभाषा सिकायो! अरे तेहि प्रेमको आभास जिन्दगी रहेछ!
खुसी, रोधन अनी त्रास जिन्दगी रहेछ!
र अन्धकार पछि प्रकाश जिन्दगी रहेछ!
कसैले मलाई प्रेमको परिभाषा सिकायो!
अरे तेहि प्रेमको आभास जिन्दगी रहेछ!
तोड्नेले सजिलै सम्बन्ध तोड्दा रहेछ्न!
फर्केर आउछ भन्ने आस जिन्दगी रहेछ!