म नेपालको नागरिक हूँAmrit Bashyal · Jun 6, 2018म नेपालको नागरिक हूँ ,घरमै बसेर २ लाख तलब चाहिन्छ ।।जहाँ पायो तेहि फोहोर फाल्छु,तर मलाई गाऊँ शहर साफ चाहिन्छ।।