म रिसाउ किन?प्रदिप थिगं तामागं · Jun 4, 2018अटेरी अग्लो पहाड बाटो छेक्दै उभिए पनिरिसाउ किन? मनमा बाह्र फिटको पर्खाल भएपछिबादल रिसाउदै काल्लै मुहारले चट्यागं उकाले पनि