म रोएँSaiba Puma · Jul 16, 2016कहिले अतीत कहिले भविष्य सम्झेर रोएँ कहिले बर्तमान सम्झदै कहिले बिर्सेर रोएँकहिले सुक्खमा हास्दाहास्दै रोएँकहिले दुखःमा खाँदाखाँदै रोएँकहिले मिलन अनि बिछोड्मा रोएँकहिले सपनी र कल्पनामै रोएँ