आकाशको तारासागर मगर · Mar 20, 2020म सधैं जसो त्यो आकाशको तारा देख्ने गर्छुअनि उसैको बयान गर्दै खालीपानामा लेख्ने गर्छु।सम्झिन्छु म उनिको हुनै सक्दिन अनि मनबाट मेट्ने गर्छु।