मैले बुझेकोरामचन्द्र अर्याल · Jul 31, 2019जुठो जुठो थाल हो त्यो मैले बुझेको।जुठै थालको दाल हो त्यो मैले बुझेको।।भन्न त नभन्नु है कसैलाई भन्थी ।निकै चालू माल हो त्यो मैले बुझेको।।