मन्दिर हुदैनबिमल बावु अर्याल · Jan 9, 2018मन्दिर हुदैनगजलTap to listenजब सम्म देह मन्दिर हुदैन॥भित्रबस्ने मुर्ति स्थिर हुदैन॥आकाशको क्यानभासमाएउटै टिकाउ तस्बिर हुदैन