मन सङ्ग मनको नाता छुट्यो जस्तो लाग्छPrakash Paudyal · Apr 1, 2018मन सङ्ग मनको नाता छुट्यो जस्तो लाग्छअरुले नै मेरो खुसी लुट्यो जस्तो लाग्छ !