Pradeep Jagaran · Jul 22, 2016
मेरो सागर को तिमी पानी बन्छौ की ? मेरो आँखा बिचको तिमी नानी बन्छौ की ? महलमा हुर्किएकी ए राजकुमारी । मेरो झुपडी को तिमी रानी बन्छौ की?
मेरो सागर को तिमी पानी बन्छौ की ?
मेरो आँखा बिचको तिमी नानी बन्छौ की ?
महलमा हुर्किएकी ए राजकुमारी ।
मेरो झुपडी को तिमी रानी बन्छौ की?