मेरो चित्तSudip Dallakoti · Jul 4, 2016हेरेर निस्ठूरी मुहार चित्त बुझाएकै छुँ! आँसु आउँदा लगातार चित्त बुझाएकै छुँ!हेरेर निस्ठूरी मुहार चित्त बुझाएकै छुँ!आँसु आउँदा लगातार चित्त बुझाएकै छुँ!विहानीको किरणमा स्पर्श खोजिरहें मैंले!दियौ तिमिले अन्धकार चित्त बुझाएकै छुँ!