मेरो मनको फूलबारीमादिवश अधिकारी (प्रकट) · Apr 3, 2018मेरो मनको फूलबारीमा फूल बनी छाउ है सानूअधेरी त्यो रातमा पनि जुनबनी आउ है सानूतिम्रो नामको एउटा गीत लेखी राख्या छु है