मेराे दिदिप्रकाश योन्जन · Nov 7, 2023मेराे दिदि मलाई सम्झी भाइटिकामा राेइनहाेलापोहोर सालको फोटो हेर्दै मेरै तस्बिर छाेइनहोला