मुगलान सम्झेरअजिता दाहाल क्रान्ति · Nov 3, 2021जीवन दुख,पीडा,वेदना फुल्ने रहस्यमय उद्यान सम्झेर।आफ्नै तस्बिरले खुसी भएँ उतिबेलाको मुस्कान सम्झेर।आमा हरेक दिन आकाशमा हेरिरहन्छिन् एकतमासले,पखेटा फिँजाइ पंक्षी उड्दा छोरा आउने उडान सम्झेर।