मुस्कान नचलाउसन्तोष गैरे · Jul 10, 2018झुट भरिएको मुस्कान नचलाउउधारोमा मेरो सामान नचलाउएउटा गोठालो निदाइ रहेको छचरेको भेँडाको बथान नचलाउ