मुटु हराएपछीअन्जन बराल स्पन्दन · Mar 27, 2018मुटु मुटु हराएपछी ,तन तन हराएपछीम युवा भएको हुँ , बच्पन हराएपछीमैले कति खोजे कति खोजे पाउँदै पाइनतिमिमा नै भेट्टाएँ मेरो मन हराएपछि