मेरो प्रश्नSudip Dallakoti · Jul 9, 2016पागल थिइन यार पागल बनायौ किन! यहि पागलसंग केही दिन रमायौ किन!पागल थिइन यार पागल बनायौ किन!यहि पागलसंग केही दिन रमायौ किन!म पागल या तिमी पागल छुट्याउन सकिन!यति सजिलै मेरो तस्बिर जलायौ किन!!