मेरा यादहरूRam Sharan Shrestha · Jul 3, 2016मेसिन जस्तै यि सरिरहरु ।। तर पनि थपिन्छन् पिरहरु ।।कहाँ सुरक्षित छन् र यहाँभगवान बस्ने मंन्दिरहरु ।।शान्ति फर्काउन लडेका तीसालिकमा बदलिए बीरहरु ।