न रुनु न हास्नुअनिल बानिया · Mar 22, 2017न रुनु न हास्नुगजलTap to listenन रुनु न हास्नु दोधारको जिन्दगी भोगामबेसि मै सधै ओडारको जिन्दगी भो।कति पीडा समेटेर राखी रहनु मैले सधैंयस्तै यस्तै मेरो बेकारको जिन्दगी भो।