नआउ मेरो सामुरामचन्द्र अर्याल · Aug 6, 2019निहुरिएर लजाइ लजाइ नआउ मेरो सामु।पराइको शिन्दुर सजाइ नआउ मेरो सामु।।शुन्दर सपना देखाएर अर्धचेत बनाई ।