नबिर्सिनु है मलाईखिम राज पाण्डेय · Jul 11, 2018जुनेलिसँगै रहर पठाएको छु, नबिर्सिनु है मलाईपवनसंगै खबर पठाएको छु, नबिर्सिनु है मलाईकहिले विवशताले रोक्छ, कहिले परिस्थितीले छेक्छ