निशब्द छु महेमन्त पोखरेल · Jul 16, 2021अस्ताउदो सुर्य अनि अस्ताएको जिवन, सङ्गै भएको देख्दामिर्मिरे किरण र जिन्दगीको गाथा, सङ्गै गएको देख्दासृष्टिले विदा लिएको हो की जिवनले यहाँ ?