नियाली रहन्छु मबिमल बाबु अर्याल · Jan 2, 2025आँखाको झ्यालबाट तस्बिर नियाली रहन्छु म !!आज्काल तिमी बिना मै सँग मै खाली रहन्छु म !!