पानी परेपछिपारस अर्याल · Nov 13, 2017पानी परेपछिगजलTap to listenचिसो न्यानो भयो मौसम पानी परेपछि ।अनि सुरु भयो गजल बानी परेपछि ।।उदास उदास मेरो मुटु खायो कुटु कुटु ।