पासपोर्ट बोकि अरब तिरराजु भण्डारी · Apr 25, 2017पासपोर्ट बोकि अरब तिरगजलTap to listenपासपोर्ट बोकि अरबतिर कत्ती धाउनु सरकार !दुधे बालक झुपडीमा कत्ती रुवाउनु सरकार !परिवार सैँ चाड मान्ने हाम्लाइ पनि रहर होलामनमा पीडा गुन्टा पारी कत्ती रमाउनु सरकार !