पुकारशिरीष ढकाल · Mar 2, 2021गरीव मारा यो व्यवस्था, फाल्ने कोहि जन्माइदेऊ ,ए भगवान देशमा आगो, बाल्ने कोहि जन्माइदेऊ !!भ्रष्टाचार र घुसखोरीले, देशै आक्रान्त छ अचेल ,भ्रष्टजति छान्दै टाउको,छिनाल्ने कोहि जन्माइदेऊ !