प्यारो लाग्छरबिन कुमार भट्टराई · Jul 23, 2019तिमीलाई भेटेको त्यो चोक प्यारो लाग्छमाया गरि दिएको सबथोक प्यारो लाग्छमलम दल्नु छैन मलाई जति चोट दिएपनि