रहर चाहिँदैनPuran chaudhary · Dec 8, 2023नास हुने ठोकहरु मलाई रमाउने रहर चाहिँदैन |मोज मस्ती रम्झम गर्ने शुखको त्यो सहर चाहिँदैन |