रुन्छ किनबलराम करनसिह साउद · Apr 3, 2018आमा बुवाबाट टाढा हुदा यो मन यति रुन्छ किन ।काम गर्न अगाडी बढ्छु दिनमै अध्यारो हुन्छ किन ।।घर छोडी भाइ बैनी बा-आमा छोडी पर्देशै छु म त ।