रुन्न अब भनीकुशल स्मित · May 22, 2018खै के सोची हाम्रो बिहे, हुन्न अब भनी !गह भरी आँसु थियो तर, रुन्न अब भनी !सतिले हारेको देशमा मैले कहाँ जित्नु,म अछुत हुँ रे तिमीलाई, छुन्न अब भनी