साथ छोड्दै थिएबिमल दाहाल · Nov 27, 2018सपनाको पालुवा लाई मेहेनत ले गोड्दै थिएमेरा हरेक अनुभबले मेरो साथ छोड्दै थिएअनगिन्ती इच्छा हरु मेरो मन मा डुल्दै गर्दा