सागरमा कति पानीमधु बाबु गौतम · Mar 20, 2018बुझ्छको यहाँ सागरमा कति पानी छ,अाफ्नो त बगर जस्तो जिन्दगानि छ।खोजेनौ पढ्न खाली पाना मात्र पल्टायौ,नलेखेको कसैले यहाँ अजिब कहानि छ ।